बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कांग्रेसका पाका नेतासँग शेखरको छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पाका नेताहरुसँग भेट गरेका छन्। नेता कोइरालाले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

पदाधिकारी टुंग्याउन नसकेका प्रचण्डले दुई छोरी, ज्वाइँ र बुहारीलाई पनि बनाए केन्द्रीय सदस्य

पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

तत्कालीन नेकपाका ५ सचिवालय सदस्यबीच भेटवार्ता

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का बहुमत सचिवालय सदस्यहरू आपसी छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

वामदेवको पार्टीमा कारबाही होड, युवराजलाई सुरक्षा खतरा!

पार्टीमा आवद्ध विभिन्‍न चार दलका नेताहरुको शनिबार बैठकले संयोजक वामदेव गौतमलाई कारबाही गर्दै युवराज सफललाई संयोजक बनाएको थियो। त्यसैगरी आइतबार बामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले शनिबार संयोजक तोकिएका युवराज...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

उपेन्द्र यादव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

एमालेका निर्णय : अन्तर्घातको छानबिन गर्न कार्यदल गठन, विभिन्‍न विभागमा सचिव मनोनित

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ। आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

उच्च अदालतमा शाखा अधिकृत र उपसचिवबीच कुटाकुट

स्रोतका अनुसार उनीहरूबीच म्याद थपको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। अदालत प्रशानले भने यो विषयमा कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

युवामैत्री स्थानीय शासन बनाउन प्रतिबद्धता

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता गरिएको छ। युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिवृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिबद्धतापत्र...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

प्रदेश १ को विनियोजन विधेयक बहुमतबाट पारित

प्रदेश १ सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

पञ्चदेवलकी मेयर चलाउने प्रहरी नियन्त्रणमा

मेयर चलाउने शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए। उक्त घटनाका विषयमा हालसम्म ७ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

भिभो बन्यो फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक

ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

देउवाले बोलाए पदाधिकारी बैठक, यी हुन् एजेन्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

इन्जिनियर आत्महत्या प्रकरण : मिटरब्याजीसँग प्रहरी मिलेको परिवारको आरोप

मिटरब्याजीको दबाबका कारण विष सेवन गरी आत्महत्या गरे बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ दहियारका इन्जिनियर प्रभात जैसवालले। उनले आत्महत्या गरेको दुई महिना बितिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

अर्थ मन्त्रालयको दाबी : जेठ १४ को सीसीटीभी फुटेज डिलिट भयो

मन्त्रालयको सीसीटीभी फुटेज बढीमा १३ दिनसम्मको अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी गरिएको छ। बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको मन्त्रालयको जिकिर...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

लुम्बिनीमा दानपेटिका खोलियो, पैसा गन्न चार दिन लाग्ने

लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

आफ्नै 'कच्चा' निर्णयले पछुताउँछन् माधव नेपाल

पछिल्लो दृष्टान्तलाई केलाउँदा माधव नेपाल र उनको पार्टीको अबको बाटो के हो भन्ने स्पष्ट देखिँदैन। एकातिर गठबन्धनलाई रिझाउने प्रयत्न, अर्कोतर्फ बामशक्ति एक हुन गरिएको आह्वानले नेपालको द्वैध चरित्र स्पष्ट देखिन्छ।...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

प्रचण्डको प्रतिवेदन : गाउँमा माओवादी बलियो, कांग्रेस कमजोर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा बलियो बन्दै गएको तर कांग्रेस गाउँमा कमजोर भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

एसपीपी स्वीकार नगर्ने पत्र अमेरिकालाई पठाउन बाँकी छ : परराष्ट्र प्रवक्ता

लम्सालले सरकारको निर्णयबारे अध्ययन भइरहेको र निर्णय गर्नेबित्तिकै पत्र पठाइहाल्नुपर्ने नभएको भन्दै कूटनीतिक माध्यमबाट पत्र पठाइने बताइन्।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

फोनपेले ल्यायो 'फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

विश्वकप फुटबल हेर्न अर्थमन्त्रीलाई कतारको निम्तो

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि कतारले अर्थमन्त्रीलाई निम्तो दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९