मंगलबार, जेठ ५, २०८३

उच्च अदालतमा शाखा अधिकृत र उपसचिवबीच कुटाकुट

स्रोतका अनुसार उनीहरूबीच म्याद थपको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। अदालत प्रशानले भने यो विषयमा कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

National life

ललितपुर- उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच कुटाकुट भएको छ। शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठको कार्यकक्षमै पुगेर कुटपिट गरेका हुन्। 

स्रोतका अनुसार उनीहरूबीच म्याद थपको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। अदालत प्रशानले भने यो विषयमा कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ। 

प्रकाशित: Jul 03, 2022| 19:26 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।