काठमाडौं महानगरपालिकाले ३ ठाउँमा भूमिगत पार्किङ निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ। जसमा काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९