सोमबार, जेठ ४, २०८३

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

National life

काठमाडौं– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

यसअघि प्रवक्तामा एसएसपी विष्णुकुमार केसी  थिए। उनको ठाउँमा हालै डीआईजीमा बढुवा भएका राईलाई नियुक्त गरिएको हो। राई यसअघि प्रहरीको मानब बेचबिखन नियन्त्रण ब्युरोमा कार्यरत थिए। 

नेपाल प्रहरीमा केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुन दर्जाको अधिकारीलाई दिने भन्ने निश्चित छैन। आईजीपीले आफ्नो तजबिजी अधिकार प्रयोग गरी प्रवक्ता तोक्ने प्रचलन छ। पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइँदै आएकोमा अहिले भने डीआईजीले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

प्रकाशित: Jul 07, 2022| 16:18 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।