मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापतिले भने - जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

अर्थ मन्त्रालयमा जनार्दनकै धङधङी

अर्थमन्त्रालयबाट बाहिरिनेक्रममा देखिएको भावभंगी र बुधबार वर्षमानले फर्किने विषयमा दिएको अभिव्यक्तिले शर्माको पुन: 'इन्ट्री' हुनसक्ने सम्भावना बलियो देखिएको एक सहसचिवले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ बनाउने प्रस्ताव

काठमाडौं महानगरपालिकाले ३ ठाउँमा भूमिगत पार्किङ निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ। जसमा काठमाडौंको टुँडिखेल वा रत्‍नपार्क नजिकको खुलामञ्‍च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खुला चौरमा भूमिगत...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

सातै प्रदेशका गृहमन्त्री किन भेला भए जनकपुरमा?

सातवटै प्रदेशको गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेला जनकपुरमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

बूढीगंगा नगरपालिकामा ६६.८३ प्रतिशत मत खस्यो

बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो पटक भएको निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीका अनुसार सबै मतदान केन्द्रमा तोकिएको समयमा मतदान सम्पन्न...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

नेपाल वायुसेवाको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

परिवारवादको चंगुलमा प्रचण्ड : एकाघरका चार जनालाई पोलिटब्युरो सदस्यको बम्पर

नेकपा माओवादी अध्यक्ष दाहालले बिहीबार घोषणा गरेको पोलिटब्यूरो सदस्यमा आफूसहित चार जना घरपरिवारकै सदस्यलाई मनोनयन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

यी हुन् माओवादीका स्थायी कमिटी र पोलिटब्युरो सदस्य [सूचीसहित]

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ। माओवादीले स्थायी कमिटी ४१ सदस्यीय बनाउँदा १५६ जनाको पोलिटब्युरो बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकियो माओवादी बैठक, पदाधिकारीको टुंगो लागेन

– गत आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार सकिएको छ। स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै बैठक सकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

प्रचण्डले तेस्रो पटक सुनाए पोलिटब्युरो सदस्यको नाम

यसअघि दुई पटकसम्म प्रचण्डले पढेका नाममा पनि बैठकमा सहभागीहरूले असन्तुष्टि जनाएपछि प्रचण्डले तेस्रो पटक नाम पढेर सुनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

किङ लङका विद्युतीय माइक्रो बस नेपाली बजारमा

नेपाली बजारमा किङलङको विद्युतीय माइक्रो बस भित्रिएको छ। जाइमेन किङलङ युनाइटेड अटोमोटिभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी नेपालमा ईको भिजनरीले भित्र्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

खोटाङको रावाबेँसीमा जनप्रतिनिधि मृत फेला

खोटाङको रावाबेँसी गाउँपालिका–३ मा जनप्रतिनिधि मृत फेला परेकी छन्। गाउँपालिकाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

एम्बुलेन्स दुर्घटनामा सुत्केरीसहित ३ जना घाइते*

तीनदिन अघि जन्मिएका अनिता खत्रीको शिशुको उपचारको क्रममा मृत्यु भएपछि घर लैजाने क्रममा एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

नर्भिकमा दुई यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत आउने शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

'कुल क्याप्टेन' धोनी, जसले भारतका लागि जित्न केही बाँकी रहेन

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनी अहिले आईपीएलमा मात्रै देखिने गर्छन्। उनकोे संन्यासपछि टिममा देखिएको अभाव अहिलेसम्म कुनै खेलाडीले पूर्ति गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

'किसानले मल र जनताले नागरिकता कहिले पाउँछन्?'

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

दाहालबाट प्रस्तावित पोलिटब्यूरो सदस्यको नाममा विवाद हुँदा माओवादी बैठक स्थगित

दाहालले पोलिटब्यूरो सदस्यको नाम सुनाउनासाथ कुन मापदण्डका आधारमा प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरूले विरोध गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

मौद्रिक नीतिमा कर्जा निक्षेप अनुपात बढाउन राष्ट्र बैंकलाई सुझाव

सिविफिनले मौद्रिक नीतिमा सिडी रेसियो ९० बाट बढाएर ९५ प्रतिशत गर्न सुझाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

आत्महत्याको कहालीलाग्दो आँकडा : ११ महिनामा आत्महत्या गर्नेको संख्या ६ हजार नजिक

प्रदेश १ मा सबैभन्दा बढी १ हजार १७४ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९