सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस बैठक : घेराबन्दीमा देउवा, सानेपामा के भयो दिनभर?

बैठकमा बोल्ने प्रदेश १ का सभापति उद्धव थापाले भने गठबन्धन सफल भएको बताएका थिए। आफ्नो प्रदेशमा गठबन्धनकै कारण पहिलो दल बन्न सकेको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

सेवातर्फको घाटा १ खर्ब नजिक, वैदेशिक शिक्षामा मात्रै बाहिरियो ६० अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले सेवातर्फको घाटा उच्च हुँदै गएको देखाएको छ। चालु आर्थिक वर्षको ११ महिनामा खुद सेवा घाटा ९९ अर्ब ९३ करोड पुगेको देखाएको...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

लुम्बिनीको बजेट : ४० अर्बमध्ये असारमा मात्रै खर्चियो १२ अर्ब

आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बसेका मन्त्रालयहरू असार लागेसँगै पुरानो मिति राखेर धमाधम कार्यक्रममा बजेट खर्चिंदै।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

केन्द्रीय समिति बैठकमा शेखरको १२ बुँदे धारणा- गठबन्धनले खासै काम गरेन, पुनर्विचार गरौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीलाई किन निरन्तरता दिन खोजिएको हो भनेर प्रश्न गरेका...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

गुरुले 'कांग्रेस एक्लै लड्नुपर्छ' भनेपछि जंगिए देउवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज बरालले कांग्रेसले एक्लै लडेर चुनाव जित्नुपर्छ भनेपछि सभापति शेरबहादुर देउवा जंगिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

देउवाको गृह प्रदेशका सभापतिले बलायरले भने– गठबन्धन केका आधारमा?

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले गठबन्धन सिद्धान्त, विचार र दृष्टिकोण केका आधारमा गर्ने हो स्पष्ट हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कोभिड संक्रमित १६८ जना थपिए, सीमा नाकामा दैनिक १०–१२ संक्रमित भेटिँदै

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण गर्दा १६८ जनामा पोजिटिभ देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

११ महिनामा ९ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीमा जाने पनि बढे

चालू आर्थिक वर्षको ११ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

मुद्रास्फीति ८.५६ प्रतिशत पुग्यो

सरकारले चालू आवको बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य राखे पनि राष्ट्र बैंकको तथ्यांकमा ८.५६ प्रतिशत पुगेको देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

केन्द्रीय समिति बैठकमा शेखरले भने- देउवाले मेरा पछाडि सुराकी खटाए

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्छ : ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

कांग्रेस लुम्बिनी र गण्डकीका सभापतिको एकैस्वर- गठबन्धन फापेन

पार्टी विधानसम्मत नचलेको पनि उनको आरोप छ। यस्तै तल्ला तहलाई दिइएका अधिकार उपभोग गर्न नपाएको पनि उनले गुनासो गरे।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

चिनियाँ नेता लिउ जियानचाओले भेटे दाहाल

भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको नेकपा माओवादी केन्द्रले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

विदेशी विनिमय सञ्चितिमा केही सुधार

चालू आर्थिक वर्षको ११ महिनामा देशको वैदेशिक विनियम सञ्चितिमा केही सुधार आएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

ओलीको आक्रोश– सरकार सरले चलाउनुहुन्छ कि मेडमले?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्रीले नचलाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

संसदमा नेकपा एस र एमाले सांसदको भनाभन, सभामुखलाई सम्हाल्नै हम्मे [भिडियो]

अन्त्यमा आफ्नो ध्यानाकर्षण भएको र बमले पनि उक्त कुरा सच्याएपछि एमाले सांसद रावल चुप लागेका थिए। यतिकैमा बमले आफ्ना कुरा सके। रावल मुस्कुराए। बैठक अघि बढ्यो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

प्रतिपक्षीका बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक बैठक स्थगित भएको छ। प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि नै त्यहाँ बैठक बस्न सकिरहेको छैन।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

महावीर पुन गण्डकी रत्नबाट सम्मानित

गण्डकी प्रदेशले अध्ययन, अनुसन्धानलाई अगाडि बढाउन आगामी आर्थिक वर्षका लागि १० करोड बजेट छुट्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

'गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस एक नम्बर भएको हो'

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनका कारण नै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एक नम्बर प्रदेशमा कांग्रेस पहिलो भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

गणपूरक संख्या नपुगेपछि आज पनि संसद् बैठक स्थगित

यसअघि सांसद भूपेन्द्रबहादुर थापाले गणपूरक संख्या नपुग्ने देखिएको भन्दै यकिन गर्न माग गरेका थिए। यसपछि ३ मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ६१ मात्र पुगेको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९