सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रतिपक्षीका बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षीका बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक बैठक स्थगित भएको छ। प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि नै त्यहाँ बैठक बस्न सकिरहेको छैन।
 |  सोमबार, असार २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक बैठक स्थगित भएको छ। प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि नै त्यहाँ बैठक बस्न सकिरहेको छैन।

आज सोमबारको बैठकमा बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूची थियो। तर बैठकमा प्रतिपक्षी सांसदहरु एक जना पनि बैठकमा उपस्थित भएनन्। बजेटप्रति प्रतिपक्षी दल मात्रै नभई सत्तारुढ दलकै सांसदहरुको पनि चर्को विरोध छ।

सोमबारको बैठक पाँचौं पटक लगातार स्थगित भएको हो। प्रतिपक्षी बेन्चमा एकजना पनि सांसद उपस्थित नभएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका हुन्। सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेका १०, जसपा र राजपाका एक–एक जना सांसद छन्। बैठकमा सत्तारुढ दलकै सांसदहरुको पनि न्यून उपस्थिति थियो।

प्रकाशित: Jul 11, 2022| 16:34 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।