मंगलबार, चैत ३, २०८२

कोभिड संक्रमित १६८ जना थपिए, सीमा नाकामा दैनिक १०–१२ संक्रमित भेटिँदै

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण गर्दा १६८ जनामा पोजिटिभ देखिएको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण गर्दा १६८ जनामा पोजिटिभ देखिएको हो।

मन्त्रालयका अनुसार सोही अवधिमा ३७ जना निको भएर घर पर्किएका छन्। असार पहिलो सातादेखि कोरोना संक्रमण उकालो लाग्न थालेको छ।

छिमेकी देश भारतमा संक्रमण बढिरहेका बेला नेपालमा पनि असर देखिएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार सीमा नाकामा दैनिक १०–१२ जनामा संक्रमण देखिन थालेको छ। 


प्रकाशित: Jul 11, 2022| 17:23 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्