बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, हजार जनाले निःशुल्क पढ्न पाउने

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

गौतमश्री सहकारीका अध्यक्ष गौतमले भने : जायजेथा बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु

बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागेको नभई व्यक्तिगत र अन्य व्यावसायिक कामले भारत गएको गौतमको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

तीन महिना नबित्दै घोषणापत्र लत्याउन थाले कांग्रेसका जनप्रतिनिधि

कांग्रेसले घोषणापत्रमा आफन्तलाई नियुक्ति नदिलाउने प्रतिज्ञा गरेको छ। कांग्रेसको घोषणापत्रमा ‘हामी के गर्दैनौं’ शीर्षकको बुँदा नम्बर ४ मा भनिएको छ, ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

ललितपुर महानगरमा भवन निर्माणको नयाँ मापदण्ड

महानगरले बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड, २०७८ लाई संशोधन गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता लिन परिसंघको माग

परिसंघका कार्यवाहक अध्यक्ष अधिकारी नेतृत्वको टोलीले उद्योगमन्त्री बडूलाई भेटेर औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता र दीर्घकालीन समस्या समाधान गर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

बलियो टोली बंगलादेशविरुद्ध मैदानमा उत्रिँदै नेपाल

प्रतियोगिताको फाइनल पुग्ने झिनो आश तथा अघिल्लो खेलमा भारतसँगको हारलाई बिर्सिएर नेपाली टोली बंगलादेशविरुद्ध ‘गर या मर’को स्थितिमा छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

नेविसंघको नाम विविसंघ राख्न सुझाव

नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको नाम परिवर्तन गरी विविसंघ (विश्वविद्यालय बिगार्ने संघ) राख्नुपर्ने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन

नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मशिन (लेजर मेसिन) भित्र्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

सिताराम डेरीको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा

सिताराम गोकुल मिल्क्स काठमाडौंले सिताराम दूध तथा दूधद्धारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र किर्तीपुरको नयाँबजारमा संचालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा

नेपाल लाइफ इन्स्योरेन्सले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

विपद् प्रभावितको राहतमा जुट्न गृहमन्त्री खाणको निर्देशन

सोमबार रातीको अविरल वर्षापछि मुलुकका विभिन्न भागमा गएको बाढीपहिरो र त्यसबाट प्रभावितको उद्धारमा जुट्न गृहमन्त्री खाणले दिए निर्देशन।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

२० किलो सुनका गहनासहित विराटनगर विमानस्थलबाट एक जना पक्राउ

विराटनगर विमानस्थलबाट २० किलो सुनका गहना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

घरमा बम पड्किएको भन्दै सांसद गुरुङले मागिन् आजीवन सुरक्षाकर्मीको सुविधा

सांसद रेनुका गुरुङले पूर्व राज्यमन्त्री सरह आजीवन सुरक्षा माग गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

बागझोरामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध

बिहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौँडादेखि संघीय राजधानी काठमाडौँ आवातजावत गर्ने सवारीसाधन सडकमा लाम लागेर बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

कैलालीमा बाघ आयो, चर्दै गरेका बाख्रा खायो

जिल्लाको मोहन्याल गाउँपालिका–७, कुईने गाउँमापर्ने कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

प्रदेश १ का मुख्यमन्त्रीसहित १६ जना संक्रमित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

नारायणगढ-मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए

नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

खेल मैदानमै गोलकिपर चेम्जोङले लगाइदिए प्रेमिकालाई औंठी

विमान परिचारिक कञ्चनसँग डेढ वर्षदेखि प्रेमसम्बन्धमा रहेका चेम्जोङले खेल मैदानमै राखे विवाह प्रस्ताव।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या पाँच पुग्यो, सबै एकै परिवारका

म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९