शनिबार, मंसिर ६, २०८२

खेल मैदानमै गोलकिपर चेम्जोङले लगाइदिए प्रेमिकालाई औंठी

विमान परिचारिक कञ्चनसँग डेढ वर्षदेखि प्रेमसम्बन्धमा रहेका चेम्जोङले खेल मैदानमै राखे विवाह प्रस्ताव।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम कप्तान गोलकिपर किरण चेम्जोङले आफ्नी प्रेमिका कञ्चन निरौलालाई खेल मैदानमै विवाहको प्रस्ताव राखेका छन्।माल्दिभ्सको शीर्ष डिभिजनको धिवेही प्रिमियर लिगको उपाधि जितेको मौका पारी उनले प्रेमिकालाई प्रेम प्रस्ताव राखेका हुन्।

उक्त भिडियो किरणले सञ्चार माध्यममार्फत सार्वजनिक गरेका थिए। उनको प्रस्तावलाई प्रेमिकाले सहर्ष स्वीकारेकी छन्। उनीहरू विगत डेढ वर्षदेखि प्रेमसम्बन्धमा थिए। निरौला विमान परिचारिका हुन् किरणको खेल हेर्न निरौला र उनकी आमा माल्दिभ्स गएका थिए। किरणले यस प्रतियोगितामा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्।

प्रकाशित: Aug 02, 2022| 12:28 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।