बिहीबार, पुस ३, २०८२

कैलालीमा बाघ आयो, चर्दै गरेका बाख्रा खायो

जिल्लाको मोहन्याल गाउँपालिका–७, कुईने गाउँमापर्ने कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

National life
Laxmi sunrise bank
kumari

धनगढी-  कैलालीमा बाघले २१ बाख्रा मारिदिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७, कुईने गाउँमापर्ने कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा चराउन लगेको अवस्थामा बाघले बाख्रा मारेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्थानीय कर्मराज मिजारका ६ वटा खसी र चार वटा बाख्रा, नविन बडुवालको चार बोका र चार बाख्रा, पहिला बिटालुका दुई वटा बाख्रा, सावित्रा बडुवालको एउटा बाख्रा बाघले मारिदिएको छ।

केही समय यता सो क्षेत्रमा बाघले बाख्रा मार्न थालेपछि स्थानीयहरु त्रसित भएका छन्। बाघका कारण स्थानीयहरु जंगलमा बाख्रा चराउन समेत डराइरहेका छन्।

प्रकाशित: Aug 02, 2022| 13:03 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।