सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साफ च्याम्पियनसिपका लागि समितिहरु गठन

नेपालले आगामी भदौ २५ गतेबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

पत्रकार पोखरेलको बुटवलमा अन्त्येष्टि

पञ्चायतकालबाटै पत्रकारितामा सक्रिय प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वसन्त पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

युनाइटेडको विकल्प खोज्दै रोनाल्डो

म्यानचेस्टर युनाइटेका फर्वाड क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्ने बताएका छन्। उनका एजेन्ट जर्ज मेन्डेजले अन्य क्लबको खोजी भइरहेको बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

एजेन्ट कमिसनमा मात्र केन्द्रित हुँदा सालमै ११ लाख बिमालेख निष्क्रिय

उच्च दरमा बिमालेख व्यतित हुनेमा नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बञ्चरेमा फोहोर फाल्न अवरोध गरेपछि अश्रुग्यास र हवाई फायर

मंगलबार स्थानीयहरूले फोहोर बोकेकका गाडीलाई अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

गगन थापाले जनप्रतिनिधिसँग भने- तपाईंहरूका कारण हाम्रो व्यक्तित्व नै फेरियो

देशभरका स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ, शुभकामना र अभिमुखीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

फोहोर बोकेका गाडीलाई आलेटारमा अवरोध, धुनीवेशीका जनप्रतिनिधि भन्छन्- आन्दोलन हाम्रो नियन्त्रणबाहिर गइसक्यो

फोहोर बोकेर काठमाडौंबाट गएका गाडी नुवाकोटको आलेटारमा रोकिएका छन्। स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्नुका साथै अश्रु ग्यास प्रहार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

देउवाले थपे केन्द्रीय समितिमा १० महिला सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सहकारीलाई थप जिम्मेवार बनाउनु सबैको दायित्व : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतमा दवाडी नियुक्त

आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

काठमाडौं महानगरले थाल्यो सडक अतिक्रमणविरुद्ध सचेतना अभियान

सडक अतिक्रमण गरेर व्यापार-व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषय सम्झाएर अनधिकृत व्यापार नगर्न आग्रह गर्दैछ महानगर।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्रधानमन्त्री देउवाले मनाएपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

आउँदो चुनावलगत्तै बन्ने संघीय सरकारले प्रदेश प्रहरी समायोजनलाई प्राथमिकता दिने प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस प्रदेस सरकारको आन्दोलन स्थगित
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

निलम्बनसँगै महिला साफ च्याम्पियनसिपबाट बाहिरियो भारत

भारतको फुटबल संघ फिफाको प्रतिबन्धमा परेपछि उसले साफमा भाग लिन नपाउने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु शीतलनिवास पठाउने गठबन्धनको निर्णय

दोस्रो पटक शीतलनिवास पठाइएको विधेयक राष्ट्रपतिले संसद्मा फिर्ता गर्न नपाइने कानुनी व्यवस्था छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

नागरिकता विधेयकबारे सभामुखको परामर्श

सभामुख सापकोटाले राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अगाडि बढाउने सन्दर्भमा सरकारको तयारी बुझ्न गृहमन्त्री खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्दीसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

एमाले नचोइटिँदासम्म नेता माधव नेपालको पक्षमा रहेका १० भाइ पार्टी विभाजनपछि एमालेमै अडिए। १० भाइ एमालेमै बसे पनि अध्यक्ष ओली अझै दाहिना भएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सुकीमाथि थपिँदै जेल सजाय

७७ वर्षीया सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका आरोप लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

आउँदो मंसिरको चुनावमा १० अर्ब खर्च अनुमान : निर्वाचन आयोग

आउँदो चुनावमा कुल मतदाता १ करोड ८२ लाख पुग्ने आयोगको अनुमान।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

पिपुल्स पावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई सार्वजनिक निष्कासन खुला गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

तोलामा सात सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा सात सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९