आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५३ कोरोना संक्रमित आईसीयूमा, ४ जना भेन्टिलेटरमा

होम आइसोलेसनमा चार हजार चार सय १६, संस्थागत आइसोलेशनमा दुई सय नौ, सघन उपचार कक्ष (आईसीयू)मा ५३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

नेकपा एसको काठमाडौंको अध्यक्षमा एलपी श्रेष्ठ, जिल्ला कमिटीमा २७१ सदस्य

नेकपा एसको काठमाडौंको पूर्ण बैठकले अध्यक्ष श्रेष्ठको नेतृत्वमा दुई सय ७१ सदस्यीय कमिटी चयन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान नहुँदा समस्या

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

एउटै व्यक्तिलाई पटक-पटक सिंहदरबार छिर्ने अधिकार दिन हुँदैन : विश्‍वप्रकाश शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

माओवादीले सातै प्रदेशमा प्रशिक्षण सञ्‍चालन गर्ने, नारायणकाजीलाई घोषणापत्रको जिम्मा

नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले सातै प्रदेशमा गर्ने प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

माधव नेपालले भने - एमालेसँग मिल्ने कल्पना पनि नगरौं, ओलीले भ्रम फैलाए मुखभरिको जवाफ दिऔं

नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विराटनगरमा राधाकृष्णको रथयात्रा (तस्बिरहरु)

विराटनगरमा ५४ औं संस्करणको रथयात्रा भव्य रुपमा निकालिएको छ। विगतका दुई संस्करण कोरोना महामारीका कारण रथयात्रा हुन सकेको थिएन।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

ओलीको चेतावनी- चुनावपछि एमाले सरकार नबने देश झन तहसनहस हुन्छ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको चुनावपछि आफ्नो पार्टीको सरकार नबने देश झन तहसनहस हुने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

हिरासतमै लामिछानेको मृत्यु : चार बुँदे सहमति, तीन दिनपछि परिवारले शव बुझे

डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन्। वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

माओवादी पदाधिकारीमा एकमात्र महिला: बाहुनको वर्चश्व, दलित शून्य

समावेशीको वकालत गर्ने प्रचण्डले बनाएको पदाधिकारीको सूचीमा महिला एक र दलितको संख्या शून्य छ। त्यसैगरी २१ पदाधिकारीमा १२ जना ब्राहमण समुदायका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

'जाग्यो नेपाल'का अभियन्ताले गरे गहनापोखरीको सफाइ

जाग्यो नेपालका अभियन्ताहरुले शनिबार बिहान काठमाडौंको गहनापोखरी सरसफाइ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

चामलको बोराभित्र लागुऔषध बोकेर हेटौंडा आएका दुई जना पक्राउ

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशङ्कर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

'हनिट्रयाप'मा यसरी फस्दैछन् पैसावाल व्यापारी

धेरै घटना प्रहरीसम्म नै नआई व्यवसायीहरुले रकम दिएर मिलाउने गरिएको चर्चा छ। जिल्लामा ठूलै तहका व्यवसायी, नेतासमेत हनिट्रयापमा पर्ने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा भट्टराई

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

आमचुनावमा कांग्रेसको रणनीति : उम्मेदवारी धेरै दिनेभन्दा पनि परिणाम धेरै ल्याउनेमा केन्द्रित

प्रवक्ता महतले भने, 'गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा कांग्रेसले सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्द्रित गरेको छ। हाम्रो फोकस कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा...
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेसको १४ दिने अभियानका विषयमा जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

विराटनगरमा राधाकृष्ण रथयात्रा सुरु

विराटनगरको ऐतिहासिक पहिचान बनाएको राधाकृष्ण रथयात्राको ५४औं संस्करण शनिबार सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

शनिबार थपिए २९९ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

माओवादीमा देव गुरुङलाई महासचिवको चिठ्ठा, छानिए २१ पदाधिकारी

महासचिवको दावेदारी गर्दै आएका वर्षमान र जनार्दनलाई पाखा लगाएर महासचिवमा सर्वसम्मत चयन भए गुरुङ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

प्रदीप गिरीका लागि स्वास्थ्यलाभको प्रार्थना गर्न पत्नी भारतीको अपिल

गिरीपत्नी भारती सिलवाल गिरीले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्यलाभको प्रार्थना गर्न सबैसमक्ष अपिल गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९