शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साउनमा २११ विद्युतीय गाडी भित्रिए, स्कुटर र बाइकभन्दा साइकलमा आकर्षण

१४ करोड २३ लाख ७५ हजार रुपैयाँका ती साइकल, बाइक/स्कुटर आयात गर्दा सरकारले ४ करोड ३४ लाख ७५ हजार रुपैयाँ राजस्व पाएको विभागको तथ्यांक छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

मापसे जाँच गर्ने प्रहरीमाथि जाइलाग्ने दुई चालकविरुद्ध मुद्दा!

मादक पदार्थ सेवन जाँच गर्न खटिएका प्रहरीमाथि जाइलाग्ने दुई चालकविरुद्ध प्रहरीले मुद्दा चलाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

छलफलमै सीमित गठबन्धन बैठक, कार्यदल सदस्य पुरी भन्छन्- दुई दिनभित्र सिट बाँडफाँट टुंगो लाग्छ

२०७४ सालको प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक मत र २०७९ को स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार बनाएर मापदण्ड बनाउने सहमति यसअघि नै कार्यदलले जुटाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

लघुबिमा निर्देशिका : छुट्टै कम्पनी खोल्ने बाटो खुल्यो, संस्थापकको 'क्रस होल्डिङ'मा कडाइ

संस्थापकका एकाघरका परिवार सदस्य, संस्था वा संस्थागत समूहले लघुबिमाको कुनै एक कम्पनीमा मात्रै बढीमा १५ प्रतिशत मात्रै लगानी गर्न पाउने छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

राष्ट्रिय बास्केटबल टिमलाई लिनिङको साथ

खेलकुद पोशाक कम्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजन गर्नका लागि मंगलबार सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

'जनताको साथमा कांग्रेस' अभियानका लागि ७७ वटै जिल्लामा खटाइयो प्रतिनिधि [सूचीसहित]

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

एमालेको चुनावी अभियान : बहुमतको सरकार

आउँदो चुनावमा एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गरिने।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

माउण्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

सञ्चार मन्त्रालयको आम्दानी साढे ७ अर्ब बढी

कुल जनसंख्याको ९१ प्रतिशतमा रेडियो नेपाल र ७२ प्रतिशतमा टेलिभिजनको पहुँच पुगेको मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

चीनमा फसेको हिमालयन र बीओकेको डेढ अर्ब एक दशकपछि फिर्ता

हिमालयन र बीओकेले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीबापत राखेको रकम फिर्ता पाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

आफ्नै टिपरमा आगो लगाउने समातिए

बिमा रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा मंगलबार टिपर जलाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

मंगलबार थपिए ६३४ कोरोना संक्रमित

मंगलबार थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४,२२१ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

नेपाअसको आयोजनामा अष्ट्रेलिया इमिग्रेसनसम्बन्धी सेमिनार

१७ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा सञ्चालित नेपाअस एण्ड कम्पनी इमिग्रेसन सर्भिसेस तथा स्टडी इन ग्लोबलले अष्ट्रेलियामा शिक्षा तथा स्थायी बसोबाससम्बन्धी सेमिनार आयोजना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

आउँदो चुनावको मूल मुद्दा प्रदेश संरचना खारेजी : कमल थापा

प्रदेश संरचना खारेजीको मुद्दामा सहमत हुने ठूला राजनीतिक दलसँग गठबन्धन गर्ने थापाको उद्घोष।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

फेरि कर्मचारीको तलब बढाउन सरकारले गठन गर्‍यो आयोग

सरकारले कमर्चारीको तलव तथा सुविधा पुनरवलोकन गर्नका लागि आयोग गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

नबिल बैंकले ल्यायो 'ढुक्क मुद्दती खाता' अफर, विप्रेषण राख्दा ५ वर्ष १० महिनामा दोब्बर

नेपालमा आर्जन गरी मुद्दती खातामा राखेको रकम ६ वर्ष ३ महिना २३ दिनमा दोब्बर हुनेछ। यस्तै, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा र २० वर्ष ११ महिना २०...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

कैलालीको वादी बस्तीमा बाँडियो १३० भूमिहीन दलितलाई लालपुर्जा

नदी उकासदेखि बाँझा जमिनको समुचित प्रयोग गरी कृषि उत्पादन बढाएर देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले योजना बनाएर काम थालेको मन्त्री श्रेष्ठको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत

प्रतिनिधि सभाको मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा(कोईराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

मिटरब्याजीविरुद्ध १,९३७ उजुरी : गृह मन्त्रालय

मधेस प्रदेशबाट सबैभन्दा बढी मिटरब्याजीपीडित १,३३० ले दिए उजुरी।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

आयोगले मन्त्रिपरिषद् पठायो दलको सदस्यता लिएका शिक्षक–कर्मचारीलाई कारबाही गर्न पत्र

आयोगले सबै मन्त्रालय, प्रदेश, स्थानीय तहलगायतका निकायमा कार्यरत सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको भए कारबाही गर्न आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९