शुक्रबार, असार ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन्। नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया,...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

गाउँभरि केरा खेती

म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ। खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन्। स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

उत्तराखण्डमा भएको बस दुर्घटनामा ३३ जनाको मृत्यु

भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ। उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

बारा बस दुर्घटना अपडेट : घाइते २० जनालाई भरतपुर लगियो

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

काठमाडौंका यी खोलामा बढ्यो पानीको बहाव

मंगलबारदेखिको लगातारको वर्षाका कारण काठमाडौंका विभिन्‍न खोलाहरुमा जलसतह बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

शनिबारसम्म नै वर्षा रहने, कहिले खुल्छ मौसम?

मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

अपडेट- बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्‍यो

बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

कैलालीमा भारी वर्षा, धनगढी बजार जलमग्‍न

बुधबारदेखिको अविरल वर्षाका कारण कैलालीका विभिन्‍न स्थानमा डुबान भएको छ। वर्षाका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्‍न बनेको छ भने दसैंको टिका थाप्‍न हिँडेका नागरिकलाई आउजाउ गर्न समस्या...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

बर्दियाको गुलरीयामा बाढी पस्‍यो, ५० भन्दा बढी घरहरु डुबान

बर्दीयाको सदरमुका गुलरीया-५ मा बबई नदीको बाढी पस्दा ५० भन्दा बढी घरहरु डुबानमा परेका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीको बाढी गुलरिया-५ वालापुरमा पसेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

सन्दीप कानुनको शरणमा, अब के छ प्रक्रिया?

कतार एयरवेजको जहाजबाट बिहीबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका सन्दीपलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर हत्कडी लगायो। हत्कडीलाई रुमालले छोपेको अवस्थामा मिडियासामु देखा परे सन्दीप।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९