नेकपा एकीकृत समाजवादीले रुपन्देहीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेललाई प्रतिनिधिसभामा सिफारिस गरेको छ। जिल्ला कमिटिको बैठकले भुसाल र पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र न. १ बाट सिफारिस गरेको...
विगत एक वर्षदेखि तरलता अभावले थलिएका बैंकहरू पछिल्लो समय निक्षेपकर्ताको सिरानीबाट बैंकसम्म निक्षेप ल्याउन राष्ट्र बैंकको नियमलाई लत्याएर अफरमाथि अफरका लालचका बिस्कुन फुकाइरहेका छन्।
केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आजको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। सिरिजका सबै खेलमा सुरुमा फिल्डिङ गरेको नेपालले अन्तिम खेलमा पहिले ब्याटिङ रोजेको हो।
तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ। अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए।
तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए।
केपी ओलीले प्रतिगमन गरे भनेर रोइलो गर्ने हामीहरू उनै ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर एमाले चुनावमा गइसक्दासमेत संविधान जोगाउँछौं भनेर गठबन्धन गरेकाहरूका बीच सिट बाँडफाँटकै लागि एकता हुन नसक्नु दुर्भाग्य...