आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शाओमी नेपालको ‘दशमी अफर’

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दशमी अफर’ ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

कोकाकोला 'जीरो सुगर' नयाँ प्याकमा

कोकाकोला नेपालले जीरो सुगरमा आरजीबी (रिटर्नेबल ग्लास बोतल) बजारमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

सात क्यासिनोलाई सात दिनभित्र कर तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

महेशलाई पराजित गरेका मोदी मोरङ–४ बाट सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि यहाँ आइपुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

'त्रिविको मुख्य समस्या दलीयकरण र भागबन्डा संस्कृति हो'

त्रिविले प्राध्यापकहरुको नियुक्ति त गर्छ तर, उनीहरुले के गर्ने भनेर कुनै मार्गदर्शन गरेको छैन। जसरी कर्मचारी नियुक्ति लोकसेवा आयोगले गर्छ, त्यसरी नै विश्वविद्यालयमा प्राध्यापकहरु नियुक्ति गरिएको अवस्था छ। उहाँहरुले सेवा...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

खगराज अधिकारी प्रतिनिधिसभामा पनि सिफारिस

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट फेन्सिङका खेलाडी छानिए

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीको छनोट भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

रोकिएको 'राधा' पुनः प्रदर्शन हुने

हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकिएको फिल्म 'राधा' पुनः रिलिज हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

मोरङका ४ क्षेत्रमा चुनाव लड्न एमालेबाट ५ जना सिफारिस

आगामी मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले मोरङका ४ वटा क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

चितवन–३ बाट प्रचण्ड एकल सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

शंकर पोखरेल प्रदेशमा नदोहोरिने, दाङ-२ बाट एकल सिफारिस

नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

डडेल्धुरामा गठबन्धन गर्न हुँदैन भन्ने कुरा अस्वाभाविक होइन : कांग्रेस प्रवक्ता

कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले कांग्रेस एक्लै बलियो भएको स्थानमा भागबन्डा गर्दा सिट बाँड्नु पर्ने भएकाले गठबन्धन गर्न नहुने भनी आवाज उठाउनु स्वाभाविकै भएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

आईपीएलमा चेन्नईको कप्तानी धोनीले नै गर्ने

भारतमा अर्को वर्ष हुने १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

चुनावपछिको प्रधानमन्त्रीबारे छलफल गर्ने बेला भएको छैन : प्रकाशशरण महत

'चुनावपछिको प्रधानमन्त्री अहिले छलफलको विषय होइन। कांग्रेस नेतृत्वदायी भूमिकामा रहन्छ। अहिले गठबन्धन सफल बनाउने हो,' प्रवक्ता महतले भने।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदत्यागको घोषणा

'चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन,' उनले भने, 'म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन। मेरो नाममा पठाइने तलवभत्तासमेत रोक्का गरियोस्।'
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

भलिबल संघको अध्यक्षमा चन्दको पनि उम्मेदवारी

नेपाल भलिबल संघ(एनभीए) का वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

पैसा उठाएर सहकारी भाग्न थालेपछि विभागले मगायो तीनपुस्ते विवरण

बचतकर्ताको पैसा लिएर भाग्न थालेपछि सहकारी विभागले सहकारीका सञ्चालकको तीनपुस्ते विवरण माग गर्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

मोरङ–६ बाट शेखरसँगै चार नेता सिफारिस

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९