बिहीबार, साउन २१, २०८३

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदत्यागको घोषणा

'चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन,' उनले भने, 'म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन। मेरो नाममा पठाइने तलवभत्तासमेत रोक्का गरियोस्।'
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदत्यागको घोषणा गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले पदत्यागको घोषणा गरेका हुन्। 

'चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन,' उनले भने, 'म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन। मेरो नाममा पठाइने तलवभत्तासमेत रोक्का गरियोस्।'

सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताएका थिए।


प्रकाशित: Sep 04, 2022| 15:18 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...