आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्थानीय तह सञ्चित कोषको रकम ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्ने अवधि बढ्यो

अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकलाई निक्षेपमा गणना गर्न पाउने समय ६ महिना थपेर पुससम्म पुर्‍याएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

फोटोनले ल्यायो सम्पूर्ण नयाँ अमार्क टीएक्स मिनी ट्रक

नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

पाथीभरा मन्दिरलाई सनराइज बैंकद्वारा पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग

सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले सर्लाहीको हरिवन– १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हरिवनका नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

नयाँ रुपमा उपाय सिटी कार्गो

उपाय सिटी कार्गोले आफ्नो ब्रान्ड लोगो अनावरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

लिटमस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ अफर

लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरेर वाइरिङ दमदार, घर सानदार अफर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना

यामाहाले चाडपर्व लक्षित यामाहा फस्टिभ स्कीम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

सर्लाहीमा नेसपाको विस्तारित बैठक

बैठकमा मधेस प्रदेश समिति चयन गर्नुका साथै चुनावमुखी प्रशिक्षण दिइने।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

ओखलढुंगा : भत्किँदै गएको कांग्रेस किल्लामा माओवादी नजर, राम कार्कीले टिकट पाए के गर्लान् रामहरि?

पञ्चायतविरुद्धको आन्दोलनमा ५६ जनाले सहादत प्राप्त गरेको किल्ला ओखलढुंगामा कांग्रेसभित्रको गुटगत राजनीति झांगिएपछि केन्द्रलाई आफ्नो समूह छान्नै कठिन भएकोछ। कांग्रेस मतदाताको रोजाइमा परेका रामहरि खतिवडालाई कुनोमा पार्ने प्रदीप सुनुवारको योजनाका...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

तीन वर्षभित्र नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ: ऊर्जामन्त्री

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्ण रुपमा विद्युतमा आत्मनिर्भर हुने बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

फिल्म निर्देशक मीन भाम कांग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस

फिल्म निर्देशक मीन भाम प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

गाह्रो छ गच्छदारलाईः एमालेले भ्रष्टाचार मुद्दा उछाल्ने, पार्टीभित्रै चर्को असन्तुष्टि

प्रतिनिधिसभामा दुईपटक पराजित एमालेकी भगवती चौधरीले यसपटक बदला लिएरै छाड्ने दाबी गरेकी छन्। पार्टीभित्रको एकता र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिने उनको योजना छ। त्यससँगै विजयकुमार गच्छदार भ्रष्टाचारमा मुछिएको भन्ने विषय...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेवार समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुमति पाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

असोज १ गतेदेखि खुला गरिँदै दसैँको टिकटको बुकिङ

विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

एकै मञ्चमा बाझिए प्रचण्ड–जनार्दन

अध्यक्ष प्रचण्ड र अर्थमन्त्रीसमेत रहेका शर्माबीच नीति र नेतृत्वबारे घोचपेच।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

भारतले हरायो पाकिस्तानलाई

त्यसपछि खेलको २३औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

चुनावपछि शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न आन्दोलन : प्रचण्ड

माओवादीले संविधान निर्माणका क्रममा शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाएको दाबी गर्दै यसलाई सच्याउन अर्को आन्दोलन आवश्यक भएको प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

कर्मचारीको सरुवा नरोके एमालेले कडा प्रतिवाद गर्छ : विशाल भट्टराई

स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारी परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको भट्टराईको आरोप छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

यू–१७ साफ च्याम्पियन्स : जित्नैपर्ने दबाबमा नेपाली टिम

नेपालले दोस्रो खेल २४ भदौ शुक्रबार भारतविरुद्ध खेल्दै छ। भुटानविरुद्धको बुधबारको खेल जिते नेपालले भारतसँगको खेलमा पराजित भए पनि कुनै असर नपर्ने हुँदा जित्नैपर्ने दबाब छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९