शुक्रबार, असोज ९, २०८३

सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले सर्लाहीको हरिवन– १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हरिवनका नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन्।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले सर्लाहीको हरिवन– १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। हरिवनका नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन्। 

उद्घाटन कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैद्यलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति थियो।

प्रकाशित: Sep 07, 2022| 17:06 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्