शुक्रबार, असोज ९, २०८३

असोज १ गतेदेखि खुला गरिँदै दसैँको टिकटको बुकिङ

विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताए।
 |  बुधबार, भदौ २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २२, २०७९

काठमाडौं- यो वर्षको दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि सुरु हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो। 

विश्वकर्मापूजाको दिनदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताए।

दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा असोजदेखि लिन सक्नेछन्।

प्रकाशित: Sep 07, 2022| 15:41 बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्