नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।
"उपाय" र "इसेवा"ले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन्। जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुनेछ।
एनआइसी एशिया बैंकले २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २ जना ग्राहकहरूलाई खातामा उपलब्ध घातक रोग बीमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले...
लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ।
सिप्रदी अटो पार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ। दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका दिने जनाएको...
नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान भए पनि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जम्मा २० देखि २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ।
त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका थिए। अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई...