सोमबार, वैशाख १४, २०८३

भारतविरुद्ध यस्तो छ नेपालको सुरुवाती प्लेइङ सेट

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी सुरुमा नै भारतविरुद्ध मैदान उत्रनेछन्। यस्तै, हीरा कुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बू, दीपा शाही, अनिता केसी प्रीति राई र रश्मिकुमारी घिसिङ छिन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

National life
kumari

काठमाडौं- छैटौँ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलका लागि नेपाली टिमका प्रशिक्षक कुमार थापाले प्लेइङ सेट सार्वजनिक गरेका छन्। दशरथ रंगशालामा शुक्रबार साढे ५ बजे सुरु हुने भारतविरुद्धको खेलका लागि उनले प्लेइङ ११ सार्वजनिक गरेका हुन्। 

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी सुरुमा नै भारतविरुद्ध मैदान उत्रनेछन्। यस्तै, हीरा कुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बू, दीपा शाही, अनिता केसी प्रीति राई र रश्मिकुमारी घिसिङ छिन्। 

विजेता टिमले आगामी सोमबार बंगलादेशसँग खेल्नेछ।

प्रकाशित: Sep 16, 2022| 17:26 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।