आइतबार, मंसिर ७, २०८२

पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि

छैटौँ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि रहेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- छैटौँ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि रहेको छ। 

National life

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपाल एक गोलले अगाडि भएको हो। 

दुवै टिमले राम्रा अवसरहरू पाए पनि गोल गर्न नसकिरहेको अवस्थालाई पार लगाउँदै रश्मी कुमारी घिसिङले नेपालका लागि इन्ज्युरी टाइममा गोल गरिन्।

यो खेलमा जित निकाल्ने टिम फाइनल पुग्‍नेछ।

प्रकाशित: Sep 16, 2022| 18:30 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।