शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि

छैटौँ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिस क्लबलाई

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

एभरेष्ट बैंक र एनबीआईबीच सम्झौता

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

उपायको ढुवानी सेवा इसेवामार्फत बुक गर्न सकिने

"उपाय" र "इसेवा"ले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन्। जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

भारतविरुद्ध यस्तो छ नेपालको सुरुवाती प्लेइङ सेट

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी सुरुमा नै भारतविरुद्ध मैदान उत्रनेछन्। यस्तै, हीरा कुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बू, दीपा शाही, अनिता केसी प्रीति राई र...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

१ करोड ८० लाखलाई मताधिकार

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

जंगल भिल्ला रिसोर्ट र त्रिशारासँग सेञ्चुरी बैंकको सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौं बीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

बससेवाबाट दसैंका लागि अनलाइन टिकट बुकिङ गर्न सकिने

नेपालमा अनलाइनमार्फत् बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ शुरू गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

भिभोले नेपालमा सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन

भिभोले शुक्रबार वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू वाई३५ र वाई२२ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

एनआइसी एशिया बैंकद्वारा २० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एनआइसी एशिया बैंकले २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २ जना ग्राहकहरूलाई खातामा उपलब्ध घातक रोग बीमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट योजना

लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेताले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

नबिल बैंकले सुरू गर्‍यो भिसा डाइरेक्ट सेवा

नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरू गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

कोकाकोलाको दसैं विशेष क्याम्पेन ‘सम्बन्ध उत्सव स्वादसँग’

पेयपदार्थ कोकाकोलाले यो वर्षको दसैंको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेनको सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

खुकुरी ह्वाइट रम बजारमा

मदिरा उत्पादक कम्पनी ‘दी नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

दसैं जुत्ताचप्पल मेलामा उपभोक्ताको घुइँचो

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा ल्याएको ‘दशैं जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भिड बढन थालेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

भुटानविरुद्ध ८ गोल : दोस्रोपटक फाइनलमा पुग्दा बंगलादेशले भेट्टायो पहिलो लक्ष्य

फाइनल पुगेपछि आफ्नो पहिलो लक्ष्य पूरा भएको प्रशिक्षक गोलोन रब्बानी छोटोनले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

सिप्रदी अटो पार्टसको 'टाटा च्याम्पियन जोन' सप्तकोशी सप्लायर्सले ल्यायो दसैं अफर

सिप्रदी अटो पार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ। दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका दिने जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

महामारीकै बेला किन हुन्छ सिटामोल अभाव?

नेपालमा वार्षिक झन्डै १० करोड सिटामोल ट्याब्लेट आवश्यक पर्ने अनुमान भए पनि सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले जम्मा २० देखि २५ प्रतिशत मात्रै उत्पादन गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

एमालेले गर्‍यो सांसदहरुलाई बिदाई, ओलीले भने- गठबन्धनको भण्डाफोर गर्नू

त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका थिए। अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

एमालेले बोलायो सचिवालय बैठक, एजेन्डा उम्मेदवार सिफारिस

एमालेले क्षेत्रीय, जिल्ला हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरी पठाउन निर्देशन दिएकामा सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल हुने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९