आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी

मनाङ र मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा र बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

गुल्मेली मतदाताको गुनासो : आश्वासन पाइयो, विकास पाइएन

वडादेखि केन्द्र तहका नेताले पटक–पटक विकासको मूल फुटाउने आश्वासन दिए पनि कहिल्यै पूरा नगरेको गुल्मेलीको गुनासो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

डेढ लाखले पाए सहुलियतपूर्ण कर्जा

राष्ट्र बैंकले तोकिएका क्षेत्रमा सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ भदौ मसान्तसम्म १ खर्ब ८ अर्ब ४९ करोड लगानीमा रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

मेरा लागि गोरखा निर्वाचन क्षेत्र-२ सबैभन्दा सुरक्षित : प्रचण्ड

गोरखाबाट चुनाव लड्न पाउँदा गौरवान्वित महसुस भएको प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

नेपालभर झोलुंगे पुलको संख्या ९ हजार ७६७ पुग्यो

चालू आवमा देशभर ७३० झोलुंगे पुल निर्माण गर्ने विभागको लक्ष्य।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

एपीएफ २१९ मा अलआउट, आर्मीलाई २२० को लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २१९ रन बनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

दीपेन्द्रको शतकमा एपीएफले बागमतीलाई दियो ठूलो लक्ष्य

पहिलो खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर २८९ रन बनाए पछि बागमतीले २९० रनको लक्ष्य पाएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

चालू आवभित्रै रसुवागढी जलविद्युत् आयोजनाको बिजुली उत्पादन

भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

बन्द हुने अवस्थामा कंक्रिट मिक्सर मेसिन उद्योग

गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

जुम्लामा सञ्चालनमा आयो राष्ट्रिय प्रसारण लाइनको बिजुली

आधा महिना बढी समय विद्युत् अवरुद्ध हुँदा जुम्ला अन्धकार अवस्थामा थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

चुरा गोदाममा आगो लाग्दा नेपालगञ्जमा एक जनाको मृत्यु

नेपालगञ्जमा चुरा गोदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ। आगलागीमा परी अर्का एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

तोलामा एक हजारले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कात्तिक १३ गते आइतबार एक हजारले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

डेंगु संक्रमणपछि अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

प्रधानमन्त्री देउवाद्वारा सोलमा मृत्यु भएकाहरूप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा १५१ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

४ मंसिरको चुनावपछि प्रचण्ड प्रधानमन्त्री : बाबुराम भट्टराई

गोरखा क्षेत्र–२ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बनेपछि जिल्लाको विकास हुने भट्टराईको दाबी छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

हत्या आरोपमा १० वर्ष जेल बसे, राष्ट्रपतिबाट आममाफी पाएको एक महिनामै अर्को हत्या

गएको असोज ३ गते राष्ट्रपतिबाट आममाफी पाएका हत्या आरोपीले छुटेको एक महिनामै अर्को हत्या गरेका छन्। चितवनको माडी ४ मा शुक्रबार राति ३४ वर्षीय जीवन नेपालीको हत्या गरेको आरोपमा नवलपुर...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किँयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

विष्णु पौडेललाई 'हराउन' गठबन्धनले किन रोज्यो सूर्यवंशी?

निर्विकल्प उम्मेदवारका रूपमा चर्चामा रहेका पौडेलाई गठबन्धनले जनमुक्ति पार्टीका केशवलाई समर्थन गरेपछि चुनावी सरगर्मी फेरि पेचिलो बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९