आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सन्दीप प्रकरण : आज जवाफी बहस गर्दै सरकारी वकिल

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत आज जवाफी बहस हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

प्रकाशमानले थाले घरदैलो अभियान

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी घरदैलो अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

ढोरपाटनको माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन्, तर काम गर्दैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

बुद्धजन्मस्थललाई केन्द्रमा राखेर लुम्बिनी कांग्रेसले सार्वजनिक गर्‍यो घोषणापत्र

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कृषि, पर्यटन, उद्योग, व्यापार, ऊर्जा तथा सिँचाईलाई प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

मिसेस् नेपाल युनिभर्सको आवेदन खुला

‘मिसेस् नेपाल युनिभर्स–२०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

युरोपा लिगमा युनाइटेड, आर्सनल र रोमाको जित

स्पेनिस क्लब रियल सोसिडाडको मैदानमा गएराति सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमलाई १–० ले हराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

राष्ट्रपतिलाई गराइयो निर्वाचन तयारीबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका पदाधिकारीले बिहीबार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

अम्रिसोको उचित मूल्य नपाउँदा उदयपुरका कृषक मर्कामा

कुचोको उचित मूल्य प्राप्त गर्न नसक्दा आफूहरू मर्कामा परेको त्रियुगा नगरपालिका–१४ साउनेका देवराज लुङ्गेली मगर बताउछन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

चाबहिलको गणेश मन्दीरमा गगन थापाको पूजा, आजदेखि मतदाताको घरदैलोमा पुग्ने [तस्बिरहरू]

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

आर्मीले कोस ट्राई एडभेन्चर प्रतियोगिता मंसिरमा गर्ने

नेपाल आर्मीले ट्राई एडभेन्चर (सीओएएस) प्रतियोगिताको पाँचौं संस्करण मंसिर ९ गते गर्ने भएको छ। आर्मी हेडक्वाटर्समा बिहीबार पत्रकार सम्मेलन गर्दै आर्मीले प्रतियोगिताबारे जानकारी गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

निर्वाचन आयोगले माग्यो पर्यटन मन्त्रालयसँग जवाफ

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग जवाफ मागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका नेता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शरद वली पूर्वी नवलपरासीबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

तुलसीको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै

हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

दार्चुलाबाट एमालेको चुनावी सभा सुरु हुँदै, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

तनहुँमा प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो

निर्वाचन आयोगले तनहुँका लागि मतपत्र बुधबार जिल्ला ल्याइपुर्‍याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९