बुधबार, माघ २१, २०८२

एमालेबाट चुनाव लड्ने तयारीमा सांसद अपहरणमा मुछिएका पूर्वआईजीपी

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले प्रवेश गराउने भएका हुन्।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले प्रवेश गराउने भएका हुन्। 

बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। एमालेले खनाललाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने तयारी गरेको बालकोट निकट स्रोतले  छ। ओली प्रधानमन्त्री हुँदा संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवमाथि अपहरण गरेको आरोप लाग्दै आएको छ।

खनाल र महेश बस्नेतको टोलीले यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै सरकारी वकिलको कार्यालयमा दर्ता भएको थियो।

प्रकाशित: Sep 21, 2022| 18:37 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...