बुधबार, असार ३, २०८३

कवि हाङयुग अज्ञातको एक कविता वाचन हुँदै

मिरिक, कवि हाङयुग अज्ञातको एकल कविता वाचन हुने भएको छ। भारतको मिरिकमा असोज ८ गते अज्ञातको एकल वाचन हुने भएको हो।
 |  बुधबार, असोज ५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज ५, २०७९
National life
Shivam cement

काठमाडौं-  मिरिक, कवि हाङयुग अज्ञातको एकल कविता वाचन हुने भएको छ। भारतको मिरिकमा असोज ८ गते अज्ञातको एकल वाचन हुने भएको हो। 

विगत अढाइ दशकदेखि लेखनमा सक्रिय अज्ञातको कार्यक्रम मिरिक साहित्य संगमले  आयोजना गरेको हो। अज्ञात सृजनशील अराजकता साहित्यिक आन्दोलनका एक अभियान्ता हुन्। उनले आख्यानकार राजन मुकारुङ, कवि तथा फिल्ममेकर उपेन्द्र सुब्बासँग मिलेर डेढ दशकअघि आन्दोलन चलाएका थिए। 

अज्ञातको 'करङको हिरासत', 'मध्यरातको तङसिङ', 'रंगीन आविस्कार'  लगायत कविता संग्रह चर्चित छन्।

प्रकाशित: Sep 21, 2022| 19:55 बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।