बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'हैट'बाट चिनिएका बुद्धि तामाङ विवाह बन्धनमा बाधिँदै

‘हैट’ थेगोबाट लोकप्रिय बनेका बुद्धिको विवाहमा सीमित व्यक्तिलाई मात्र निम्तो पठाइएको छ। बुद्धिसँग विवाह गर्न लागेकी अनुलाई आफन्तले बुद्धिसँग भेट गराएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

७ जना प्रधानमन्त्री फेरेँ, ओली जत्तिको राजनेता कोही भेटिनँ : सर्वेन्द्र खनाल

पार्टी कार्यालयमा ओलीका हातबाट टीका लगाएर एमाले प्रवेश गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

सामाजिक संस्थाको लगानी र भूमिका पारदर्शी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

सामाजिक संघ–संस्थालाई नतिजामुखी हिसाबले सञ्चालन गरेर भुइँतहका नागरिकलाई सेवा दिन सक्ने बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले कर्मचारी माग गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

राजु श्रीवास्तव: जो बिनातयारी गफैगफमा दुनियाँलाई हँसाउन सक्थे

गत अगस्ट १० मा होटलको जिममा व्यायाम गर्दागर्दै बेहोस भएका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको २२ सेप्टेम्बरमा निधन भयो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

ओली दाबी : एमाले कानुनको भाषा बोल्छ, गठबन्धन निजी स्वार्थको

गठबन्धन निजी स्वार्थका लागि जे–जे गर्नुपर्छ, त्यही गरिरहे पनि एमाले देशको स्वार्थका लागि जे–जे गर्नुपर्छ, त्यही गरिरहने ओली बोली।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

भुटानबाट नेपाल आइन् ‘२ नम्बरी’ नायिका उगेन

२ नम्बरीमा मुख्य भूमिका वहन गरेकी भुटानी नायिका उगेन फिल्म प्रमोसनका लागि नेपाल आएकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

विश्वकप सन् २०२२ खेल्ने सबैभन्दा प्रभावशाली खेलाडीमा परे रोनाल्डो

रोनाल्डो अर्जेन्टाइन कप्तान लियोनल मेस्सी र ब्राजिलयन स्टार नेइमारलाई पछि पारेर प्रभावशाली खेलाडी बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

ल्याप्चेको भरमा यसरी लुटियो करोडौंको जग्गा, गिरोहका ६ जना पुर्पक्षका लागि थुनामा

'हामीलाई के थाहा थियो यस्तो हुन्छ भनेर ? हामी त पढेको छैन, चिनेजानेको मान्छे थियो, जम्मा दुई लाख रुपैयाँ ऋण चलाएको हो, पूरै जग्गा लुटेछ,' हरिहर खटिक भन्छन्, 'हामीलाई न्याय...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

राष्ट्रपति भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट

राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कमजोर सरकारी नीतिले २५ प्रतिशत अटो व्यवसायी विस्थापित : अध्यक्ष थापा

सरकारका विभिन्न नीतिका कारण २५ प्रतिशत अटो व्यवसायी पलाएन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

एमालेमा प्रवेश गरेपछि सर्वेन्द्र खनालले भने– हर्षविभोर छु

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

प्रेमगीत–३ भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै

नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ। शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

सर्वोच्च अदालतले खारेज गर्‍यो नागरिकता विधेयक पास नगर्न आदेश मागिएको रिट

गत मंगलबारसम्म समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि बुधबार सत्तारुढ दलले कानुनी उपचार खोज्ने बताइसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

कृषि मन्त्रालयले दियो भारतबाट दूध आयात अनुमति

चाडपर्वमा दुग्धजन्य पदार्थ अभाव भएपछि कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि भारतबाट प्रतिदिन १ लाख २० हजार लिटर दूध आयात अनुमति दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थीको प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

धानमा रोग लागेपछि किसान चिन्तित

किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

यी हुन् ईभी एक्सपोका आकर्षण, कुन गाडीमा के छ विशेषता?

सरकारी कार्यालयले गाडी किन्नुपरे बिजुली गाडी किन्न प्रोत्साहन गर्नेदेखि चार्जिङ स्टेसनको संख्या बढाउनेसम्मका सरकारका योजना छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९