बुधबार, असार ३, २०८३

कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले कर्मचारी माग गरेको हो।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। एक सूचना जारी गर्दै बैंकले कर्मचारी माग गरेको हो।

National life

बैंकले केन्द्रीय कार्यालयअन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा एक जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा केही संख्याले कर्मचारी माग गरेको छ। 

उक्त पद आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ। इच्छुक उम्मेदवारले बैंकको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन्।



प्रकाशित: Sep 22, 2022| 13:49 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्