बुधबार, असोज ७, २०८३

'हैट'बाट चिनिएका बुद्धि तामाङ विवाह बन्धनमा बाधिँदै

‘हैट’ थेगोबाट लोकप्रिय बनेका बुद्धिको विवाहमा सीमित व्यक्तिलाई मात्र निम्तो पठाइएको छ। बुद्धिसँग विवाह गर्न लागेकी अनुलाई आफन्तले बुद्धिसँग भेट गराएका थिए।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- कलाकार बुद्धि तामाङ शुक्रबार विवाह बन्धनमा बाँधिने भएका छन्। मकवानपुरकी अनु थिङसँग तामाङले मागी विवाह गर्न लागेका हुन्। 

भक्तुपरको कौशलटारमा वैवाहिक कार्यक्रम गर्न लागिएको तामाङ निकट स्रोतले बताएको छ। 

‘हैट’ थेगोबाट लोकप्रिय बनेका बुद्धिको विवाहमा सीमित व्यक्तिलाई मात्र निम्तो पठाइएको छ। बुद्धिसँग विवाह गर्न लागेकी अनुलाई आफन्तले बुद्धिसँग भेट गराएका थिए।

प्रकाशित: Sep 22, 2022| 15:08 बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।