बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गृहमन्त्री खाणले गरे काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास

करिब १० अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेल मैदान, स्विमिङ पुललगायत भौतिक संरचना निर्माण हुनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आइतबारलाई सर्‍यो नागरिकता विधेयकसम्बन्धी मुद्दाको पेसी

नागरिकता विधेयकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आइतबारलाई सरेको छ। हिजो बिहीबार दर्ता भएको रिटको पेशी आजका लागि तोकिएकोमा हेर्न नभ्याउनेमा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

ग्लोबल आइएमई बैंकको मुद्दती खातामा दुई वर्षमै पैसा दोब्बर हुने

ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना 'ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना' सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

नेपाल–रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

नेपाल–रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

अनामनगर क्षेत्रका अनधिकृत संरचना हटायो महानगरले

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ। महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

सांग्रिला मोटर्सले चाडपर्वको अवसरमा ल्यायो यस्तो अफर

नेपालमा ‘प्युजो र सिट्रोन’का लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एभरेष्ट बैंकको मोबाइल एपबाटै बिनाधितो ऋण लिन सकिने

एभरेष्ट बैंकले ‘ई-पैंचो फोन लोन’ सेवा सुरु गरेको छ। योसँगै बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले एपमार्फत नै बिना धितो दुई लाखसम्म कर्जा लिन सक्नेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

बोटका नयाँ उत्पादन नेपाली बजारमा

भारतको वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेडले बोटको स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आइएमई पेले बढायो ब्याजदर

एकमात्र ब्याज दिने वालेट आइएमई पेले यस महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रशित कायम गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

सनराइज बैंकद्वारा वार्षिकोत्सवमा बालबालिकालाई नयाँ लुगा सहयोग

सनराइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

डिशहोम फाइभरनेटको ‘फेस्टिभ फाइभरनेट’ अफर सार्वजनिक

फाइभरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइभरनेटले नयाँ ब्याण्डविड्थको साथ आकर्षक मूल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाइभरनेट’ मा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

राष्ट्रपतिको कदम प्रतिगमनको नयाँ स्वरूप भएको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनको नयाँ स्वरुप भएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

अस्थिर नेताको ट्याग लगाएकामा प्रचण्डको आक्रोश

एकथरी मान्छेहरूले आफूलाई सिद्धियोस् भनेर रातदिन धुप हाल्ने गरेको प्रचण्डको गुनासो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतिनिधिमण्डलको भेट

नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

जसपा त्यागेर नेता श्रीपाइली एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्रीसहितका नेता बोलाउँदै आयोग

आगामी चुनावमा सत्तारुढ, प्रतिपक्षी कुनै पनि राजनीतिक दलबाट आचारसंहिता उल्लंघन गर्न नपाइने सर्तसहितको प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइँदै।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

बजेटबाहिरको हिसाब २४ घन्टाभित्रै बुझाउन अर्थलाई आयोगको निर्देशन

आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

यी महिला नेतृ होमिँदैछन् प्रत्यक्ष निर्वाचनमा

प्रतिनिधिसभाका १६५ सिटमध्ये कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १७ जना महिला नेतृले टिकट पाउने निश्चितजस्तै छ। मुख्य राजनीतिक दलहरूले समानुपातिकतर्फ महिला नेतृहरूलाई समट्दै आए पनि यस...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९