बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिशहोम फाइभरनेटको ‘फेस्टिभ फाइभरनेट’ अफर सार्वजनिक

डिशहोम फाइभरनेटको ‘फेस्टिभ फाइभरनेट’ अफर सार्वजनिक

फाइभरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइभरनेटले नयाँ ब्याण्डविड्थको साथ आकर्षक मूल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाइभरनेट’ मा ल्याएको छ।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

काठमाडौं- फाइभरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाइभरनेटले नयाँ ब्याण्डविड्थको साथ आकर्षक मूल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु ‘फेस्टिभ फाइभरनेट’ मा ल्याएको छ।

National life

‘फेस्टिभ फाइभरनेट’ अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० एमबीपीएसको ईन्टरनेट प्याकेज दिनेछ। त्यस्तै प्रति महिना रु. ५९५/– मा ७५ एमबीपीएस रु. ६८७/– मा १०० एमबीपीएस, रु. ८२४/– मा १५०/–एमबीपीएस, र रु. ९१६/– मा २५०/– एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ।

यो गजबको प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभ जी ड्यूल ब्याण्ड राउटर पनि सित्तैमा पाउने भएका छन्। साथै ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०/– प्रति महिनामा डिशहोम आईटीभीको सेवा पनि लिन पाउने भएका छन्।

उल्लासमय ‘फेस्टिभ फाइभरनेट’ अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।


प्रकाशित: Sep 23, 2022| 14:40 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्