सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भीरमा पुगेको 'कछाड अर्थतन्त्र'

सन् १९९० को दशकमा नेपालले अपनाएको खुला अर्थनीतिका कारण वैदेशिक रोजगारीका लागि नेपाली युवा विदेश जान थाले। रेमिट्यान्स आप्रवाह बढेसँगै उत्पादनभन्दा पनि आयात गरेर दैनिकी चलाउनेको संख्या बढ्यो। सरकारलाई आयातीत...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

एमालेले जहाँ टेक्छ, त्यहाँ विकास : अध्यक्ष ओली

सत्ता गठबन्धन फुटेका हाडीका खपटा जोडेर बनेको र देश बनाउने कार्यक्रम नभएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने ओली दाबी।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

अख्तियारले अदालतको न्यायिक स्वन्त्रतामा आघात पुर्‍यायो : बार

बिहीबार बसेको नेपाल बार केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एसोसिएसनका पदाधिकारीहरुको बैठकले अख्तियारले आफ्नो क्षेत्राधिकार समेत ध्यान नदिई अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्‍याएको आरोप लगाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मिस वर्ल्डका नयाँ सहमालिक बने नेपाली मूलका गुरुङ

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

चन्द्र भण्डारीले भने : बेइमान नेताका कारण नेपालको सबै क्षेत्र प्रताडित

आगामी निर्वाचनमा आफू निर्वाचित भए गुल्मीलाई नमुना जिल्ला बनाउने भण्डारीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

हार्दिकको विस्फोटक ब्याटिङमा भारतद्वारा बेलायतलाई १६९ रनको लक्ष्य प्रस्तुत

आइसिसी टि २० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

धनुषा- १ मा पुरानै उम्मेदवार प्रतिस्पर्धामा

सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले-जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल

लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

सत्ता गठबन्धन उम्मेदवारलाई जिताउन देउवाले जारी गरे अपिल

कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनुपर्ने देउवाको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

कमलको घातक बलिङले एपीएफलाई पुर्‍यायो पीएम कपको फाइनलमा

किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सात विकेटको जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

एमाले बहुमतसहितको जनमत लिएर सिंहदरबार पस्छ : नेता नेम्बाङ

जनताले निर्वाचनमार्फत काम गर्न सक्ने सरकार बनाउने नेता नेम्बाङको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

४ मंसिरको चुनाव सीमित राजनीतिक दलको सिन्डिकेट तोड्ने अवसर : राप्रपा अध्यक्ष लिङ्देन

कांग्रेस, कम्युनिस्टले पालैपालो राज्यसत्तामाथि दोहोन गरिरहेकाले भ्रष्टाचार, महँगी र सुशासनमाथि प्रश्न उब्जिएको अध्यक्ष लिङ्देनको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

नेपाल–पाकिस्तान खेल हेर्ने एक दर्शकले विश्वकपमा ब्राजिलको खेल हेर्न टिकट पाउने

नेपाली राष्ट्रिय फुटबल टोलीले यही कात्तिक ३० गते पाकिस्तानको राष्ट्रिय फुटबल टोलीसँग दशरथ रंगशालामा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

चुनाव नयाँ, एजेन्डा पुरानै

आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दलले विगतमा सार्वजनिक गरेका घोषणापत्रमा केही अंक, अक्षर थपेर हुबहु सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मधेस प्रदेशका बलिया बागी

मधेस प्रदेशका प्रतिनिधिसभा र प्रदेशसभामा आधाभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन्। यीमध्ये पनि केही स्वतन्त्र उम्मेदवार भने शक्तिशाली देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

विश्वकपमा स्विट्जरल्यान्डले ल्याउनेछ यस्तो टिम

स्विट्जरल्यान्डको टिममा ग्रान्ट जाका र जर्दान शिकरी पनि परेका छन्। उनीहरु त्यहाँका अनुभवी खेलाडी हुन्। यी खेलाडीसँगै २६ खेलाडीको टिममा विश्वकपको समूह जीमा रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

वारेस मतदाताप्रति निगरानी राख्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

अशक्तताको नाम लिएर राजनीतिक दलका प्रतिनिधिले विगतमा आफूखुसी वारेस बनेर मतदान गरेका घटना बाहिर आएकाले आगामी निर्वाचनमा त्यसो हुन नदिन थपलियाले निर्वाचन अधिकृतलाई निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

मर्जर तथा प्राप्तिका लागि धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्ने

नेपाल धितोपत्र बोर्डमा सूचीकृत संस्थाहरुले मर्ज तथा प्राप्ति गर्नका लागि अनिवार्य रुपमा बोर्डबाट स्वीकृति लिनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९