बिहीबार, असार ४, २०८३

लखनउमा ट्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

उक्त ट्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ।
 |  सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९

लखनउ- लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्याक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ। 

National life

उक्त ट्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ। 

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार 'ट्याक्टरको ट्रली असन्तुलन भएर इटौन्जा'को पोखरीमा पल्टिएको थियो। 

एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ। 

प्रकाशित: Sep 26, 2022| 23:15 सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...