सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र [सूचीसहित]

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

विश्वकपमा एसियाली पावरहाउस जापान

विश्वकपमा समूह ‘ई’ मा रहेको जापान सबैभन्दा कठिन समूहमा रहेको छ। फुटबलको पावरहाउस जर्मनी, स्पेन र कोष्टारिकासँग एउटै समूहमा रहेको जापानलाई समूह चरण पार गर्न ठूलो चुनौती रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

अभियानमा साथ दिएको भन्दै गोविन्द केसीले मागे गगन थापालाई भोट

भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

प्रदीपले मत मागे, मतदाताले विश्वास

काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको घरदैलो कार्यक्रममा देखिएको दृश्य थियो यो। बिहीबार पौडेलको घरदैलो अभियान गंगालाल अस्पतालको गेट अगाडिबाटै सुरु भएको थियो। रोचक के भने...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

बिहीबार आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप, प्रणव, निशन र ऋतिक सेमीफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

दार्चुलामा सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

भारतका समर्थक स्तब्ध भएको विश्वकप सेमिफाइनल

सातको रन रेट पनि राख्न नसकेको अवस्थामा १२ ओभर सकिँदा भारतले तीन विकेट गुमाइसकेको थियो। तर जब इंग्ल्यान्डको कुरा आउँछ, ठीक विपरित अवस्था भयो। भारतका बलरले दबाबलाई नियन्त्रण गर्न सकेनन्...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

इलाम १ : झलनाथ खनाल सातौंपटक चुनावी मैदानमा

विक्रम संवत् २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

बबिता बानियाँ 'जेरी' र शंकरबीच भयो सम्बन्ध विच्छेद

दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा मुद्दा दायर

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

डोटीका भूकम्पपीडितको त्रिपालको बास, पाएनन् राहत

भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यमा परेका बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

झापा-३ मा एमालेका बागीको दाबी– ९५ हजार मत खस्छ, ३३ हजार ६४८ ल्याएर म जित्छु

हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष चलाएका उनी गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्र लिङ्देनसँग पराजित भए। स्थानीय निर्वाचनको हारको बदला लिने सुरमा छन् गिरि।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

विराटनगर-८ का जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

सत्ता गठबन्धनले जिते मात्रै नागरिकता समस्या हल : नेता निधि

सत्ता सहयात्री उम्मेदवारलाई भोट हालेर गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा नेता निधिको जोड।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

भारतलाई हराएर टी २० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्यान्ड

अष्ट्रेलियामा जारी टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा स्थान सुरक्षित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

५ वर्षभित्र गोरखाका सबै सडक कालोपत्रे गरिदिने प्रचण्ड वाचा

राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन नसके व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने प्रचण्डको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

इलाम-२ : नेम्बाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

इलाम क्षेत्र–२ मा उम्मेदवारी दिएका नेम्बाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का समाजसेवीका रूपमा परिचित छन्। दुवै उम्मेदवारले आफ्नो जित निश्चित...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९