मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चितवन-१ : कांग्रेसका पौडेलको सुरुवाती अग्रता, एमालेका पाण्डे तेस्रो

चितवन-१ मा ५ सय मतगणना हुँदा नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले २०१ मत ल्याएर अग्रता बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गोरखामा धाँधली भएको आरोप, पुन: मतदान गर्न माग

एकैजनाले १० पटकसम्म मतदान गरेको आरोप बुर्लाकोटीले आरोप लगाए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मोरङ ६ मा कांग्रेसका डा शेखरको सुरुवाती अग्रता

२०० मतगणना हुँदा कोइरालाले ७६ र नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं-२ मा सय मत गन्दा ओनसरी र सोबिताको बराबरी

माओवादीकी ओनसरी घर्तीले र रास्वपाकी सोविता गौतमले समान २४/२४ मत पाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन २ : उमेशलाई लिड गर्दै कृष्णभक्त, रवि तेस्रो

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं १ : रविन्द्रले किरणलाई उछिने, सिंहको अग्रता कायमै

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौंका १० क्षेत्रमा को अघि, को पछि?

यीमध्ये तीन स्थानमा रवि लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् भने ३ स्थानमा कांग्रेसका उम्मेदवारको अग्रता छ। एमाले दुई स्थानमा अघि छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

सर्लाही ३ मा माओवादीको सुरुवाती अग्रता

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन-२ मा मतगणना सुरु

भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग संघमा मतगणना सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गगन थापाले बढाए मतान्तर

४ हजार २१६ मतगणना हुँदा थापाले २ हजार २५ मत ल्याएका छन्। एमालेका भट्टराईले १ हजार ५८० मत ल्याएर पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

नवलपरासी पूर्व-२ मा कांग्रेसका कार्कीको अग्रता

७०३ मत ल्याएर अग्रस्थानमा रहेका कार्कीलाई एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

प्रतिनिधिसभा निर्वाचन : विजयी सुरुआतसँगै चर्चामा योगेश

यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुन्, योगेश गौचन थकाली। उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

दैलेख-१ मा एमालेलाई प्रारम्भिक अग्रता

प्रारम्भिक गणनामा शर्माले १५४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार अम्मरबहादुर थापा १११ मतका साथ पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

धनकुटाको बेलहारामा शंकास्पद वस्तु फेला

धनकुटा नगरपालिका-९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ। डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बाँके-३ मा एमालेका किस्मत अघिअघि, कांग्रेसका किशोर पछिपछि

किस्मतले १ हजार ८१६ मत पाउँदा कांग्रेसका किशोरसिंह राठौरले १ हजार २०४ मत पाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं–१० मा कांग्रेसका केसीलाई सुरुवाती अग्रता

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु

आदर्श माद्यामिक विद्यालय विराटनगरमा तीन क्षेत्रको मतगणना सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९