शुक्रबार, असार ५, २०८३

काठमाडौं ४ मा राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

एमाले नेता भट्टराई बूढानीलकण्ठस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधिसभातर्फ काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराएका छन्।

भट्टराई बूढानीलकण्ठस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका भट्टराईलाई कांग्रेसका गगन थापाले हराएका थिए। यो पटक पनि थापा गठबन्धनका तर्फबाट सोही क्षेत्रमा उम्मेदवारी दिदैछन्।

प्रकाशित: Oct 09, 2022| 14:14 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...