मंगलबार, साउन १२, २०८३

कर्णाली नदीले पार गर्‍यो खतरा तह

कर्णाली नदीले खतरा तह पार गरेको छ। अपराह्न ३:४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

धनगढी- कर्णाली नदीले खतरा तह पार गरेको छ। अपराह्न ३:४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

पानीको तह १० दशमलव ८ मिटर पुग्नु खतराको तह मानिन्छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ बजे ९ दशमलव ४९ मिटर मापन गरिएको पानीको तह दिउँसो बढेर २ बजे १० दशमलव १७ मिटर मापन गरिएको थियो।

बुधबारदेखिको निरन्तर वर्षाका कारण पानीको तह बढ्दै गइरहेको छ। अझै मंगलबारसम्म नै वर्षा हुने पूर्वानुमान मौसमविदको छ। 

प्रकाशित: Oct 09, 2022| 16:38 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।