शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लब र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सहकारीबाट ३० लाख ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा मणिकुमार थापा पक्राउ

सहकारीबाट ऋण मिलाई दिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर इमाडोलका मणि कुमार थापाले ऋण मिलाइदिन्छु भनी ललितपुरकै कुसुन्ती बस्‍ने नरेन्द्र कुमार भुललाई ठगी गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा आर्मीकी सुजनालाई तीन स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोपमा २९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरी व्यक्तिको नाममा गरेको आरोपमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

चुनावमा चन्दा माग्ने बढेपछि उद्योगी र व्यवसायीको फोन स्विच अफ

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिएसँगै चन्दा माग्ने बढेपछि व्यापारीहरूले फोन स्विच अफ गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बझाङमा जिप दुर्घटना, ५ जनाको मृत्यु

मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सत्ता गठबन्धन कुसुलेका कठपुतली : एमाले अध्यक्ष ओली

गठबन्धन दलहरूलाई अरू कसैले चलाइरहेको र राप्रपा आफ्नै विवेकले चल्ने पार्टी भएको ओली बोली।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

म्यान्मारको जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु, १८ घाइते

म्यान्मारको इन्साइन जेलमा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नेकपा समाजवादीलाई जिताउन २ हजार ५०१ जनाको जम्बो समिति

सत्तागठबन्धमा रहेको नेकपा एसले आफूले १९ वटा निर्वाचन क्षेत्रका नेतालाई जिताउन नेता माधवकुमार नेपालको अध्यक्षता रहने गरी निर्वाचन परिचालन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

थारू र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा समावेश गर्न सिफारिस

मधेशी आयोगले मुस्लिम र थारू समुदायलाई पनि मधेशीको सूचीमा समावेश गर्न सरकारलाई सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

मोरङ ३ : रेखाको चर्चाबीच ‌ओझेलमा परेका ढकाल र शर्मा

निर्वाचन नजिकिँदै गएपछि भानुभक्त र सुनिलले निर्वाचन क्षेत्रमा गतिविधि बढाउन शुरु गरे। उनीहरुसँगै राप्रपाको उम्मेदवार बनेर कलाकार रेखा थापा आइन्। क्षेत्र नं. ३ मा ढकाल, शर्मा र थापाले सँगसँगै चुनाव...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

शुभश्री कलेजलाई 'गुडविल एचिभमेन्ट अवार्ड'

बीबीए र बीएचएम अध्यापन गराउँदै आएको शुभश्री कलेज काठमाडौं ‘गुडविल एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नवौं राष्ट्रिय खेलकुद : आर्चरीमा च्याम्पियन बन्यो गण्डकी

कुल १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित १२ पदकसहित च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

प्याराग्लाइडिङ उडान अध्ययन गर्न बन्यो उच्चस्तरीय छानबिन समिति

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

२२ वर्षपछि गान्धी परिवारबाहिर पुग्यो भारतीय कांग्रेसको नेतृत्व, खड्गे चुनिए अध्यक्ष

गान्धी परिवारसँग निकट खड्गेले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० प्रतिशत ५० वर्षमुनिकै राख्ने योजना उनको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

भारतीय मोटरसाइकलमा आएका लुटेराद्वारा सहकारीका कर्मचारीमाथि गोली प्रहार

लुटेराको गोली प्रहारबाट शाखा प्रमुख ३४ वर्षीय सगुन कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नेप्सको सिस्टम डाउन हुँदा देशभरका एटीएम ठप्प

नेप्सको सिस्टममा समस्या आएपछि हिजो रातिदेखि नै एटीएम नचलेको हो। रातिदेखि नै मेन्टेनेन्सको काम भइरहेकोले चाँडै सिस्टमले काम गर्न सुरु गर्ने नेप्सले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

पुरुष कबड्डीको विवाद मिलेपछि रोकिएका खेल सुचारु

मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लबबीचको खेलमा रेफ्रीले अन्याय गरेको भन्दै गण्डकीका खेलाडीले कोर्टमै सुतेर विरोध जनाएका थिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

टेबलटेनिसमा स्यान्टुले दिलाए पुलिसलाई छैटौं स्वर्ण, चार प्रदेश पदकविहीन

पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९