सोमबार, साउन ११, २०८३

बझाङमा जिप दुर्घटना, ५ जनाको मृत्यु

मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

बझाङ- बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्। 

सडकबाट करिब दुई सय मिटर तल खोल्सामा जिप खसेर दुर्घटना भएको मष्टा गाउँपालिका-१ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेको परिचय खुल्नसमेत बाँकी रहेको उनले बताए। 

प्रकाशित: Oct 19, 2022| 17:13 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।