बुधबार, भदौ २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झापामा निर्वाचन तयारी अन्तिम चरणमा

५ निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र–५ मा १ लाख ५४ हजार छन् भने सबभन्दा कम क्षेत्र–१ मा १ लाख २० हजार ३७५ रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

गलत काममा मुछिएका सांसदलाई फिर्ता बोलाउने व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल

निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने पौडेलको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

कर्णाली करिडोर खुल्यो

कालीकोट सडक खण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि कर्णाली करिडोर खुलेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

मैले बोकेको एजेण्डाको आधारमा जित्छु : घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्ना एजेन्डाको आधारमा चुनाव जित्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

चुनावमा सेटिङबाट बनेको सरकार छान्नुहुँदैन : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

निर्वाचन बिथोल्न २३ समूह सक्रिय : गृह प्रवक्ता पोखरेल

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिँदै।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

भारी अन्तरले चुनाव जित्छौं : मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

प्रदीप भविष्यको सुन्दर नेपालका परिकल्पनाकार : नीर शाह

नेपालको राजनीतिमा अब पौडेल पुस्ताहरूले काम गर्नुपर्ने शाहको तर्क।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

कालीगण्डकीमा चलाइँदै र्‍याफ्टिङ

स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुंगिने।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन गर्दै आयोग

हालसम्म १ लाख १५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

पर्यटनमा उत्साह : अक्टोबरमा मात्रै नेपाल घुम्न आए ८८ हजार बढी पर्यटक

अक्टोबरमा कोरोना महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा ८८ हजार ५८२ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरण।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

शेखर कोइरालाद्वारा संकल्प प्रस्ताव सार्वजनिक

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

'आफ्नो किताब सोह्रैआना ठीक भन्ने भ्रमबाट मुक्त हुनुपर्छ लेखक'

तीन दर्जन बढी समालोचना तथा पुस्तकालय विज्ञान विषयमा अनुसन्धानात्मक लेखहरू लेखिसकेका थापाले साहित्यिक कृति ढिलो गरी आउनु सैद्धान्तिक र व्यावहारिक दुई पक्ष रहेको बताउँछन्। मध्यमवर्गीय परिवारबाट आएका लेखकको पहिलो प्राथमिकता...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टरमार्फत हुम्लामा मतपत्र ल्याइएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

आन्तरिक पर्यटकको रोजाइमा ‘सन्राइज भ्यू प्वाइन्ट’

ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

घमाइलो काँठ क्षेत्र [फोटोहरू]

मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखै अगाडि आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

निर्वाचनपछि पनि लोकतान्त्रिक वाम गठबन्धनले निरन्तरता पाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन पछि पनि निरन्तर रहने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

संविधानको अक्षरश: पालना गरेर समृद्धिको यात्रा तय गर्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

आयोगले २४ कात्तिकभित्रमा मतपत्र ढुवानी गरिसक्ने

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९