सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचनपछि पनि लोकतान्त्रिक वाम गठबन्धनले निरन्तरता पाउँछ : प्रधानमन्त्री देउवा

निर्वाचनपछि पनि लोकतान्त्रिक वाम गठबन्धनले निरन्तरता पाउँछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन पछि पनि निरन्तर रहने बताएका छन्।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

डडेलधुरा- प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक वाम गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहने बताएका छन्।

National life

निर्वाचन प्रचारका क्रममा गृह जिल्ला डडेलधुरा पुगेका सभापति देउवाले पत्रकारहरूसँगको कुराकानीमा अहिलेको गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताएका हुन्।

उनले अहिले एकता चुनावी एकता मात्र नभएको स्पष्ट पारे। देश र जनताको आवश्यकता र संविधानको रक्षाका लागि पनि गठबन्धन अपरिहार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

प्रधानमन्त्री देउवाले दलहरुबीचको सहमती र सहकार्यको राजनीतिलाई अझ बलियो बनाउदै लैजाने बताएका छन्। छिमेकी मित्र राष्ट्रसँगको सम्वन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउन आफूहरू प्रतिवद्ध रहेको उनले बताए।

प्रकाशित: Nov 05, 2022| 09:50 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।