शुक्रबार, साउन ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कृष्ण जन्माष्टमीमा 'मट्का फुटाउने' प्रतियोगिता

नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

देउवाको तर्फबाट सभापतिको उम्मेदवार म बन्न सक्छु: शशांक

नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

भदौरे सिस्नो खोस्ने पर्वका अनेक अनौठा चलन

युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ। अन्तिममा फेरि कुलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

एमाले अवरोधले बागमती प्रदेशसभा बैठक दुई महिनासम्म बन्धक

आफूहरुका माग सम्बोधन नगरे बैठक चल्न नदिइने एमालेसहितका विपक्षी दलले चेतावनी दिएपछि आज बस्ने तय गरिएको प्रदेशसभा बैठक फेरि स्थगित भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा जयजयकारसहितको स्वागत

क्रिकेटका विश्वविजेता दुई मुलुकसँग अविचलित खेलेका कारण नेपाली खेलाडीको सर्वत्र प्रशंसा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

कांग्रेस सह–महामन्त्री यादवमाथि कसले हान्यो खुकुरी?

नुवाकोटका श्याम सापकोटालाई यादवमाथि खुकुरी हानेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

तीज गीत लिएर आइन् अभिनेत्री गौरी मल्ल

अभिनेत्री मल्लले ‘धिन ताका नाका धिन’ बोलको तीज गीतको अडियो÷भिडियो सार्वजनिक गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

एकैसाथ ५१ वटा विद्युतीय फास्ट चार्जिङ स्टेसन उद्घाटन, हरित–यात्रामा फड्को

सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा विद्युतीय सवारीसाधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

बिहे भएकी छोरीको अविवाहित नागरिकता बनाउन खोज्ने बाबु पक्राउ

दुई वर्षअघि बिहे भएर घरजम गरिसकेकी छोरीलाई अविवाहित भएको भनेर नागरिकता बनाउन खोज्न बालाई प्रहरीले पक्रिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

कोशी पुल छेउ गाडी छाडेर सम्पर्कविहीन भएका डाक्टर प्रज्वल १० दिनपछि मृत भेटिए

कोशीमा मछली मार्न गएका स्थानीयले नदीको सानो भंगालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

त्रिशूलीमा खस्यो कार, हाम फालेर बचे चालक

सिमराबाट काठमाडौं आउँदै गरेको ना४च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको धादिङ प्रहरीले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

युएईसँगको खेल वर्षाले रद्द, उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो नेपाल

दुवै टोलीले समान पाँच खेलमा ९ अंक जोड्दै रनरेटका आधारमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

श्रीकृष्ण जन्माष्टमी मनाइँदै [तस्बिरहरु]

यो दिन देशभरका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेषगरी व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिन तँछाडमछाड

झाडीमा शिशु फालेर बेपत्ता भएकी निर्दयी आमा फर्किनआएपछि ५० भन्दा बढीले अभिभावकत्व लिन देखाए इच्छा।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, पाटन कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णाष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल निकट कँडेल निर्वाचित

कँडेलले महासचिव शंकर पोखरेल निकट केन्द्रीय सदस्य हरि रिजाललाई दुई मतले पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

नेपाल र युएईबीचको खेलमा वर्षा बाधक

लगातार चौथो जित निकालेको नेपाललाई समूह विजेता बन्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०

देउवापछि कांग्रेस सभापतिको दौडमा को-को ?

कांग्रेसमा सभापति देउवा तेस्रो पटक उम्मेदवार नबन्ने निश्चित भएपछि ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसमा देउवापछि पार्टी सभापति को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २०, २०८०