आइतबार, असार १५, २०८२

बागमती प्रदेशसभा बैठक फेरि स्थगन

आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने सूचना टाँसिएको हो।
 |  शुक्रबार, भदौ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

vianetvianet

काठमाडौं– बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने गरी सूचना टाँसिएको हो। आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने सूचना टाँसिएको हो।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ। सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची छ।

प्रदेशसभाको बैठक यसअघि गत २४ भदौमा बस्दै नबसी स्थगन गरिएको थियो।

प्रकाशित: Sep 15, 2023| 11:02 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्