सोमबार, जेठ २५, २०८३

इन्धनको पैसा तिर्न नसकेर बन्द हुँदै पीआईए

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ऋणमा डुबेको छ। ऋणकै कारण यसको सेवा बन्द हुने अवस्थामा पुगेको बीबीसीले जनाएको छ।

National life

पीआईएका ३१ मध्ये १४ अन्तर्राष्ट्रिय उडान बन्द भइसकेका छन्। इन्धनको पैसा नतिरेका कारण खाडी मुलुकहरुले पीआईएको उडानमा रोक लगाएका छन्। पीआईएका डाइरेक्टरले विमान सेवा जुनसुकै बेला बन्द हुन सक्ने बताएका छन्।

पाकिस्तान अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। यही वर्ष अन्तर्राष्ट्रियव मुद्रा कोषले तीन अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गर्दै पाकिस्तानलाई डिफल्टर हुनबाट जोगाएको थियो।

 

प्रकाशित: Sep 15, 2023| 13:59 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्