आइतबार, असार १५, २०८२

प्रतिनिधि सभाको बैठक दुई सातालाई स्थगित

 |  शुक्रबार, भदौ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

vianetvianet

प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार विभिन्न विषयमा संसद्लाई जानकारी गराएका थिए।

 

प्रकाशित: Sep 15, 2023| 14:02 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्