चार दलीय समाजवादी मोर्चा निर्माण गरेर सत्ता र शक्ति वरपर रहने प्रधानमन्त्री योजनालाई फेल बनाउन पूर्वमाओवादी एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ प्रस्ताव अगाडि ल्याएका हुन्।
मन्त्रालयमा चालू आवको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्च व्यवस्थापन र आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीबारे विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल।
सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको हो।