सोमबार, भदौ २९, २०८३

बझाङमा भूकम्प

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

सुदूरपश्चिमको बझाङमा भूकम्प गएको छ। आज दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा पनि महसुस भएको छ। धनगढीसम्म भूकम्पको धक्का महसुस भएको छ।

सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: Oct 03, 2023| 15:08 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्